नियम २४
संस्था वा नेपाल सरकार जिम्मेवार नहुने
प्रवेशपत्र लिई संरक्षण क्षेत्रभित्र प्रवेश गर्ने विदेशी नागरिकलाई कुनै किसिमको हानी नोक्सानी भएमा वा चोटपटक लागेमा वा निजको मृत्यु भएमा त्यस्तो हानी नोक्सानी, चोटपटक वा मृत्युको लागि नेपाल सरकार वा संस्था जिम्मेवार हुनेछैन ।
संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३
परिच्छेद - १
परिच्छेद - ५
नियम १६: संरक्षण क्षेत्रभित्र निषेधित कार्यहरूनियम १७: निषेध गर्न सक्नेनियम १८: क्षति पुर्याउन नहुनेनियम १९: प्रवेशपत्र र अनुमतिपत्र लिनुपर्नेनियम २०: पूर्व स्वीकृति लिनुपर्नेनियम २१: अनुमतिपत्र लिनु पर्नेनियम २२: संरक्षण क्षेत्रभित्र सेवा व्यवसाय संचालन गर्नेनियम २३: संरक्षण क्षेत्रमा आवागमनको सुविधानियम २४: संस्था वा नेपाल सरकार जिम्मेवार नहुनेनियम २५: प्राकृतिक श्रोतको उपयोग वा परिचालन बापत दस्तूर बुझाउनु पर्ने
परिच्छेद - ७
नियम ३१: सर्म्पक अधिकारीनियम ३२: वारेन्ट जारी गर्ने अधिकारनियम ३३: निरीक्षण, खानतलासी तथा गिरफ्तार गर्ने अधिकारनियम ३४: मुद्दा हेर्ने अधिकारनियम ३५: कारबाहीको निमित्त अनुरोध गर्न सक्नेनियम ३६: निर्देशन दिन सक्नेनियम ३७: विवरण उपलब्ध गराउनु पर्नेनियम ३८: अधिकार प्रत्यायोजननियम ३९: सहमति लिनु पर्नेनियम ४०: निर्देशिका बनाउन सक्नेनियम ४१: अनुसूचीमा हेरफेर वा थपघट गर्नेनियम ४२: यस नियमावली बमोजिम हुने